स्तनमाथि आँखा लाउँदा डाक्सा’पलाई आपत

बेलायतका एक डाक्टरलाई उपचारका लागि आएका महिलाको स्तन हेर्नु महंगो सावित भएको छ ।

नाइनवेल्स हस्पिटलमा कार्यरत बालमुरली कृष्णन लोगानाथरमाथि विरामीको स्तनमा गलत नियतले हरेको बात लागेको छ । उनले विरामीको गोडामा पनि गलत नियतले हेरेको आरोप छ । यससँगै उनले जागिरबाट हात धुनु परेको छ ।

अब उनले जनरल मेडिसिन काउन्सिलमा सुनुवाईको सामना गर्नु पर्ने भएको छ । सन् २००८ मा पनि उनीमाथि गलत आचरणका कारण चेतावनी दिइएको थियो । उपचारका क्रममा महिला सहकर्मी राख्नु पर्नेमा नराखेको डाक्टरले स्वीकार गरिसकेका छन् ।

आपतकालिन अवस्थामा मात्र महिला सहकर्मी विना महिला विरामीको उपचार गर्न सकिने व्यवस्था भएपनि उनले महिला सहकर्मी नराखी महिला बिरामीको उपचार गर्दै आएका थिए । जसले गर्दा उनलाई स्तनमाथि आँखा लगाएको आरोप लागेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out