आमाले खिचिन् आफ्नै छोरीको नांगो तस्वीर

आमा भन्ने शब्दलाई उच्चारण गर्दा पनि आमाले हामीलाई गर्ने माया झल्किन्छ । एउटी आमाले आफ्नो बालबच्चालाई कति माया गर्छ भन्ने कुरा हामी सबैले अनुभव गरेका छौ । त्यसमा पनि एउटी नाबालक छोरीलाई आमाले कति माया र ध्यान दिन्छिन् ।

हामी सबैलाई थाहा भएको कुरा हो । तर संसार यति विचित्र छ की हाम्रो कल्पनामा नआउने कुरा यहाँ हुने गर्दछ । ममताखानी र त्यागका प्रतिमूर्तिका रुपमा चिनिने आमाको पदलाई एक महिला गलत सावित गरेकी छिन् । यूरोपको एउटा शहर कचेन्स काउन्टिस्थित एक अदालतमा दर्ज भएको घटनामा एक आमाले आफ्नो स्वार्थ पूरा गर्न आफ्नी नाबालक छोरीलाई प्रयोग गरेकी छिन् ।


जसको बारेमा एक सामान्य आमा सोच्न न त के कल्पना पनि गर्न सक्दैन । ती महिलाले आफ्नी १३ बर्षीय छोरीको नांगो तस्वीर खिचेकी छिन् । आफ्नो प्रेमीलाई आकर्षित गर्नको लागि ती महिलाले आफ्नी छोरीको न्यूड तस्वीर खिचेको बताइएको छ । सो तस्वीरलाई उनले आफ्नो प्रेमीलाई मोबाइल मार्फत पठाएकी थिइन् । हाल सो महिलामाथि बाल यौनशोषणको मुद्दा चलाइएको छ ।
 
आफ्नो प्रेमीलाई पठाउनको लागि छोरीको यौन शोषण गरेका भनी उनी माथि मुद्दा परेको हो । प्रहरीले ती महिलाको परिचयभ ने सार्वजनिक गरेको छैन । एउटी आमाबाट आफ्नै छोरीमाथि यस्तो व्यवहार हुनाले त्यहाँका बालअधिकारकर्मीहरु यो घटनाबाट स्तब्ध रहेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out