फिल्मको प्रस्ताव नआउँदा अरुणिमा निराश

आमा वनेको ६ महिना भित्र नै सिनेमा क्षेत्रमा र्फकने वताएकी नायिका अरुणिमा लम्साललाई अहिले सम्म कुनै पनि सिनेमाको प्रस्ताव आएको छैन । छोरीलाई जन्म दिएको ४ महिना भयो अरुणिमाले । अव, उनी सिनेमा क्षेत्रमा र्फकन चाहन्छिन् । तर अहिलेसम्म कुनै पनि सिनेमाको प्रस्ताव आएको रहनेछ । अरुणिमाले भनिन्, ‘खै अहिलेसम्म कतैवाट प्रस्ताव नै आएको छैन ।’ अरुणिमा केही समयका विश्रामपछि पुनः पर्दामा र्फकदा आफुले केही नयाँ दिनुपर्‍यो नि भन्ने सोचाई राख्छिन् ।

उनले अनलाईनखवरसँग भनिन्, ‘पुनः आउँदा केही नयाँ र राम्रो भूमिका भएको सिनेममा काम गर्नु पर्‍यो नि हैन ।’ यसैले, पनि आफु यस्तै खालको कथाको खोजीमा रहेको उनको भनाई छ । अरुणिमा अहिले सिनेमामा पुन आउनका लागि आफ्नो तौल घटाउँदैछिन् । उनले भनिन्, ‘६० किलो भएको थिए, अव ५ किलो जति घटाउने तयारीमा रहेकी छु र घटाउँदै पनि छु ।’

नायिका लम्साल छोरी जन्माएको २ महिनामै विभीन्न सार्वजनिक कार्यक्रममा पुगेकी थिईन् । उनले गरेको आफ्नो मेनटेनलाई देखेर धेरैले अचम्म पनि मानेका थिए । अहिले, यि नायिका नयाँ कथा र सिनेमाको खोजीमा रहेकी छिन् । नेपाली सिनेमाको धार अहिले परिवर्तन भईरहेको छ ।

सिनेमा वनाउनेहरु नयाँ-नयाँ नायिकाको खोजीमा रहेका छन् । यसैले पनि अरुणिमालाई प्रस्ताव नआएको हो की ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out