कार्दाशिनका वक्षस्थलले बहिनीलाई पनि लोभ्यायो

अमेरिकी रियालिटी टेलिभिजन स्टार तथा हट मोडेल किम कार्दाशिन सलक्क परेको जिउ, पुष्ट छाति तथा नितम्बका कारण चर्चित छिन् ।

उनको पोटिला वक्षस्थल देखेर जो कोही पुरुषपनि आकषिर्त हुनु नौलो कुरा होइन ।

अरु आम महिलाले पनि यी सेलिब्रेटीको जिउ र वक्षस्थलप्रति लोभ गर्दा हुन् । तर किमको वक्षस्थलप्रति डाह गर्नेमा अरु मात्र नभएर उनकी बहिनी समेत छिन् ।

पछिल्ला दिनमा किमकी बहिनी कोल कार्दाशिन आफुलाई दिदीका ब्रेष्ट देखेर निकै लोभ लाग्ने गरेको र आफ्ना वक्षस्थल पनि दिदीकै जस्ता होउन् भन्ने चाहेको खुलासा गरेकी छिन् ।

पछिल्ला वर्षहरुमा आफ्नो जिउको तौल सन्तुलनका लागि संघर्ष गरिरहेकी २७ वर्षकी टेलिभिजन स्टार कोलले आफुलाई आफ्नो जिउका अरु भद्दा अंगको बारेमा चिन्ता नभएपनि दिदीका जस्तो आकर्षक वक्षस्थल नहुँदा पीर पर्ने गरेको बताइन् ।

एक म्यागेजिनसँगको अन्तरवार्तामा कोलले आफु दिदीबहिनीहरुको जिउ फरक फरक रहेको र यस्तै फरक जिउमा आफुलाई सन्तुष्टी रहेको भएपनि किमका जस्ता वक्षस्थल आफ्ना नहुँदा भने चैन नभएको खुलासा गरिन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out