युवतीसँगको नियमित सेक्सले आयु बढ्छ

एक अध्ययनले आफुभन्दा कम उमेरकी युवतीसँग नियमित सेक्स गर्ने पुरुष दीर्घजीवी हुने देखाएको छ ।

जर्मनीको म्याक्स प्लांक इन्स्िटच्युटका शोधकर्ताहरुले गरेको अध्ययनले आफुभन्दा कम उमेरकी युवतीसँग दिनहुँ सेक्स गर्ने पुरुष लामो समयसम्म बाँँच्ने तथ्य पत्ता लगाएको हो ।

अध्ययनका क्रममा तरुनी श्रीमती भएका पुरुषहरु बढि उमेरसम्म बाँचेको पाइयो ।

अध्ययन अनुसार आफुभन्दा १५-२० वर्ष कम उमेरकी श्रीमती बिहे गर्ने पुरुष कम उमेरमा मर्ने सम्भावना २० प्रतिशतले कम हुन्छ ।

युवतीसँगको नियमित सेक्सले पाको उमेरका पुरुषमा देखिने विभिन्न स्वास्थ्य समस्या कम गर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

नियमित सेक्सले दुखाइ कम गर्ने औषधिको काम गर्ने दाबी उनीहरुको छ ।

अध्ययनकर्ताहरुले आफुभन्दा १५-२० वर्षले कान्छी श्रीमती हुने पुरुषहरुले घरका काममा श्रीमतीलाई सघाउने तथा छोराछोरीको हेरचाहमा समेत ध्यान दिने गरेमा पुरुषहरुको आयु अझै लम्बिने बताउँछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out