म्याडोनाको नांगो तस्वीर २० लाखमा बिक्यो

अमेरिकी प्रसिद्ध गायिका म्याडोनाको एउटा चर्चित नांगो तस्वीर २३ हजार ७ सय ५० अमेरिकी डलरमा बिक्रि भएको छ ।
यस अनुसार उक्त नग्न तस्वीरको नेपाली मूल्य झण्डै साढे २० लाख परेको छ ।
अमेरिकाको न्युयोर्कमा भएको लिलामीमा एक व्यक्तिले म्याडोनाको त्यस तस्वीरलाई मोटो रकम खर्चेर किनेका हुन् ।
साढे २१ इन्च लम्बाइ र १९ इन्च चौडाइको उक्त तस्वीर खरीद गर्नेको नाम भने खुलाइएको छैन ।
ओछ्यानमा नांगै बसेर चुरोट पिइरहेकी म्याडोनाको २२ वर्ष पुरानो उक्त तस्वीर


विवादास्पद तथा चर्चित बनेको थियो ।

लिलाम बढाबढमा बिक्री भएको उक्त तस्वीरको भाउ १० हजार डलरसम्म पर्ने अनुमान यसअघि गरिएको भएपनि त्यसले बढि मूल्य पाउन सफल भएको छ ।

उक्त तस्वीर सन् १९९० मा फेसन फोटोग्राफर स्टेभेन मेजिलले खिचेका थिए ।

उक्त ब्लाक एण्ड ह्वाइट फोटो खिचाउँदा म्याडोना ३२ वर्षकी थिइन् ।
तस्वीरमा म्याडोना गाढा मेकअप तथा सलक्कको कपालमा प्रकट भएकी छिन् ।

तस्वीरमा ओछ्यानमा बसेकी म्याडोनाले निकै कामुक नयनले क्यामरामा हेरिरहेकी छिन् ।

एक हातमा लुगा छोपेर यौनांग ढाकेकी म्याडोनाले अर्को हातले चुरोट पिइरहेकी छिन् ।
म्याडोनाले सन् १९९२ मा आफ्नो पुस्तक सेक्समा आफ्ना थुप्रै कामुक तस्वीर सार्वजनिक गरेकी भएपनि उक्त तस्वीर भने किताबमा राखेकी थिइनन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out