ब्रा मै आइफोन

काठमाडौँ- नोट र अरु केही महत्वपूर्ण कुराहरु चोलोभित्र राख्ने चलन अझै पनि हाम्रो गाउँघरमा छँदैछ। त्यसैबाट प्रभावित भएर पो हो कि अमेरिकामा यस्तै एउटा ब्रा बनाइएको छ।

युनिभर्सिटी अफ वासिङटनका दुई बिजनेस विद्यार्थीहरुले बनाएको यो ब्राको नाम राखिएको छ, जोए ब्रा। कंगारुको जस्तै यो ब्रामा खल्ती छन्, जसले आइफोन च्यापेर राख्न सक्छ।

ती विद्यार्थीहरुले खल्ती भएको ब्रामा ठूलै संभावना देखेका छन्। आइफोनमात्र हैन तपाइँले त्यसमा आइडी कार्ड, साँचो वा अरु जे पनि राख्नसक्नुहुन्छ, त्यो पनि सुरक्षित रुपमा। अमेरिकी बजारमा यस्तो ब्राले कस्तो प्रभाव पार्ने हो, त्यो भने हेर्न बाँकी छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out