ओठ सुन्निने किस

किस गर्दा होस पुर्‍याइएन भने के हुन्छ ? यो प्रश्नको जवाफ नवनायिका सविना कार्कीले राम्रैसँग दिएकी छिन्। उनले हालै एक  नायकसँगको  'टङ किस' पछि प्रतिक्रिया दिएकी छिन्— 'चलचित्रको नायकले यति लामो समय मेरो ओठ चुस्यो कि ओठ नै सुन्नियो....।' उनको यो  प्रतिक्रियाले थुप्रै प्रतिक्रिया उत्पन्न गराएको छ। सोभित बस्नेतको चलचित्र 'दुहली रानी' मा सानो भूमिका निर्वाह गरेर रजतपटमा उदाएकी  सविनाले निर्माणाधीन चलचित्र 'एटिएम' मा नायकसँग लामै चुम्बन दृश्य दिएकी छिन्। उक्त चलचित्र कामुक दृश्यहरूले भरिएको बताइन्छ।  चलचित्रमा चुम्बन दृश्य दिने सविना एक्ली नायिका भने होइनन्। यही चलचित्रका लागि नायिका जिया केसीले पनि नायकसँग लामै किस  गरेकी छिन्। 'लुट' र 'चपली हाइट'को सफलतापछि अहिले नेपाली चलचित्रमा सेक्स र किसका दृश्य तथा अश्लील संवाद समावेश गर्ने होड  नै चलेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out