सेक्सले जित्यो धर्मलाई

समयक्रमसँगै समाजमा सेक्सको विषयले धर्मलाई पछाडि पारेको सामाजिक शोधकर्ताहरुले औल्याएका छन् । यौन सम्बन्धि विषय अहिले समाजको मुख्य विषय बनेको र धर्मको कुरा खासै प्राथमिकतामा पर्न छाडेको अस्ट्रेलियामा हालै सम्पन्न संस्कृति तथा मानवीय विश्वासका विषयमा भएको अन्तराष्ट्रिय सम्मेलनका क्रममा विज्ञहरुले बताएका छन् ।
उक्त कार्यक्रममा बोल्ने बेलायती शोधकर्ता तारिक मुदूदका अनुसार यसअघि यौनको विषय समाजमा निकै गोप्य रहने गरेको र धर्मको विषय समाजमा मुख्य चर्चाको विषय रहने गरेकोमा अहिले यौन सम्बद्ध विषय समाजमा मुख्य चर्चाको विषय बन्दै गएको छ । समाजमा आएको खुलापन सँगै विकशित देश र तेश्रो विश्वका मुलुकहरुमा समेत यौनको विषयले समाजमा निसंकोच प्रवेश पाउने गरेको छ ।
पछिल्लो समयमा समाजमा धर्मको विषय गौण बन्दै गएको छ । व्यत्तिव्यक्तिबीचको सम्बन्धमा धर्मका कारण फाटो आउने स्थिति पैदा हुन नदिनका लागि सचेतना बढ्दै गएको छ । तथापि यौन तथा लैंगिक विषयहरु खुलापन बढ्दै जानुका साथै यो सम्बन्ध सुधारको माध्यम पनि बनेको बताइन्छ ।
समयक्रमसँगै खुल्ला समाज वा जमघटमा धर्मका विषयमा वा इश्वका विषयमा हुने कुरा वा गुटबन्दी अपाच्य बन्न थालेका छन् । तथापि यौनसम्बन्धी सम्वाद तथा चर्चा परिचर्चाहरु सामान्य बन्दै गएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out