सेक्स अपिल बढाउने ५ तत्व

एक अध्ययनले महिला तथा पुरुषको सेक्स अपिल तथा कामुकतामा वृद्धि गर्ने केही पक्षहरुको खुलासा गरेको छ ।

वैज्ञानिक आधारसहितका यी तत्वहरुले कामुकतामा वृद्धि गर्ने र विपरित लिंगीलाई बढि आकषिर्त गर्ने शोधकर्ताहरुको दाबी छ ।

महिला तथा पुरुष दुबैको कामुकता वा सेक्स अपिलमा वृद्धि गर्ने ५ तत्व निम्न छन् :

१. रातो पहिरन : सेक्स अपिल बढाउने तत्वहरुमध्ये सबैभन्दा शक्तिशाली तत्व रातो पहिरन हो । अमेरिकाको रोचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार खासगरी रातो पहिरनमा सजिएका युवतीहरुप्रति तन्नेरीहरु बढि आकषिर्त हुन्छन् । रातो पहिरनले महिलाहरुमा कामुकता र सेक्स अपिल बढाएको हुन्छ जुन महिलाहरु स्वयंलाई ज्ञात नहुन सक्छ ।

२. गोलो तथा गुलाबी ओँठ : म्यानचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार गोलाकार ओँठ भएका र अझ लाली लगाएका महिलाहरु पुरुषको आकर्षणको केन्द्र बन्दछन् ।

३. कालो तथा खैरो कपाल : कालो तथा खैरो कपालले पनि युवायुवतीमा सेक्स अपिल बढाउने अध्ययनको निष्कर्ष छ । फिक्का रङको कपाल भन्दा कालो खैरो कपाल भएका युवतीमा युवकहरुको आँखा बढि पर्दछ ।

४. लामा पाखुरा : पाखुरा लामो हुनुपनि कामुकतामा वृद्धि हुनु हो । लामा खुट्टा भएका भन्दा लामा पाखुरा भएका युवतीहरुप्रति युवकहरु बढि आकषिर्त हुने गरेका छन् ।

५. मन्द मुस्कान : अट्टहास हाँसो तथा सधै हँसिमजाक गरेर मुख च्यातिरहने भन्दा मन्द मुस्कान छर्ने युवा युवतीप्रति विपरित लिंगीको आकर्षण बढ्छ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out