केटीलाई मख्ख पार्न सुस्केरा काफी

पुरुष मित्रहरु कुनै नयाँ षोडसीलाई पट्याउने ध्याउन्नमा हुनुहुन्छ ? तपाइँले जति प्रयत्न गर्दापनि ती षोडसीले हेर्दै नहेरेकाले चिन्तित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब चिन्ता छाड्नुहोस् । तपाइँको सानो प्रयासले मात्र पनि तपाइँले चाहेको व्यक्तिलाई मख्ख पार्न सक्नुहुन्छ ।

एक अध्ययनले महिलाहरु कुनै पुरुषले आफुलाई हेरेमा वा सुस्केरा हालेमा मात्र पनि मख्ख पर्ने गरेको तथ्य पत्ता लगाएको छ । बेलायतमा गरिएको अध्ययनले ८० प्रतिशत महिला कुनै नौलो पुरुषले आफुलाई हेरेको वा सुसेलेर जिस्काएको मन पराउँछन् ।

गुरुजीहरुले आफ्नो नजिकै पुगेर गाडीको हर्न बजाएको सुन्दा कतिपय महिलाहरु रिसाएको जस्तो गर्छन् । तर उनीहरुको त्यस्तो रिस बनाबटी हो । अपरिचित गाडि चालकले आफ्नो नजिकै आएर गाडिको हर्न बजाउँदा महिलाहरु मनमनै मख्ख पर्छन् र आफुलाई उसले खुबै भाउ दिएको ठान्छन् ।

तर महिलाहरुको यस्तो चरित्र पुरुषलाई थाहै हुँदैन । त्यसैले ३ चौथाइ पुरुषहरु अपरिचित केटीलाई ट्वाल्ट्वाल्टी हेर्न वा सुसेलेर बोलाउन हिम्मत गर्दैनन् । धेरै पट्टो गुरुजीहरु पनि केटीको झ्वाँक भेट्ने डरले उसको नजिकै पुगेर हर्न बजाइहाल्ने सासन गर्न सक्दैनन् । केटी आफुतर्फ आकषिर्त छे भन्ने कुराको भेउ नपाइकन केटाहरुले कुनै कदम चाल्नै सक्दैनन् ।

अध्ययन अनुसार ८० प्रतिशत महिलाहरु आफ्नो अविवाहित सहकर्मीले प्रसंसा गरोस् भन्ने चाहन्छन् । ९६ प्रतिशत केटीहरु आफ्नो पार्टनरको मुखबाट आफ्नो प्रसंसाको गीत गाइएको सुन्न चाहन्छन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out