हिरो संग किस गर्न सन्नी लजाएपछि…

‘सबै चम्किने चिज गोल्ड (सुन) हुँदैनन्, सबै पोर्न स्टार बोल्ड हुँदैनन्’ यो भनाइ फिल्म जिस्म २ मा मुख्य भूमिका निभाइरहेकी पोर्नस्टार सन्नी लियोनका बारेमा निर्माता-निदेर्शक महेश भट्टले भन्ने गरेको भनाइ हो । ब्लु फिल्ममा खेल्ने सन्नी लियोन बलिउड फिल्ममा निकै बोल्ड सिन्स दिन तथा नांगिन समेत हिच्किचाउँदैनन् होला भन्ने धेरैको अनुमान हुनु स्वभाविकै हो । तर यो अनुमान गलत सावित भएको छ । सन्नी लियोन जिस्म टू को शुटिङका क्रममा बोल्ड सिन्स दिन निकै लजाउने र असहज महसुस गर्ने गरेकी छिन् ।

सनी लियोन निकै लजालु स्वभावकी भएको र बाहिर सोँचिएजस्तै उनलाई एक्स्पोज गराउन गाह्रो रहेको भट्ट बताउँछन्. । सन्नीको विषयमा महेशले भनेका छन्,’उनी पोर्न स्टार हुन् यसको मतलब यो होइन की उनमा महिलाको गहनाको रुपमा रहेको लजालु स्वभाव छैन । मलाई अहिले थाहा भएको छ उनी निकै लजालु स्वभावकी महिला हुन् । रनदीवका साथ लव मेकिंग सीनको शूटिङका क्रममा उनी निकै असहज महसुस गर्छिन् ।’ सन्नी लियोन अहिले आफ्नो पहिलो बलिउड फिल्म जिस्म टू को शुटिङका क्रममा श्रृलंकामा व्यस्त छिन् । जिस्म टू सन् २००३ मा बनेको फिल्म जिस्म को सिक्वेल हो । पूजा भट्टले यो फिल्मको निर्देशन गरिरहेकी छिन् । यस फिल्ममा सन्नीका साथै सनदीप, अरुणेदय सिंह र इमरान जाहिदको मुख्य भूमिका छ ।

सनी लियोनबारेको आम धारणाको ठ्याक्कै विपरित उनको स्वभाव पाएपछि महेश र पूजा मात्र होइन शुटिङ युनिटका सबै छक्क परेका छन् । किसिङ सिन्स दिनु सन्नीका लागि केक खानुजस्तै होला भन्ने धेरैको सोँच थियो । तर सन्नीले भने हिरोलाई किस गर्न र इन्टिमेट सिन्स दिन निकै लजाउने र असहज महसुस गर्न थालेपछि जिस्म टू मा सन्नीलाई बढि भन्दा बढि एक्स्पोज गराउने भट्टको योजनामा ठेस लाग्न सक्ने बताइएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out