सबैभन्दा बढि कमाउने विश्वका ५ पोर्नस्टार

विश्वभरी नै पोर्न फिल्मको कारोबार तिब्र रुपमा बढिरहेको छ ।
वर्षेनी झण्डै १५ सय अरब डलर बराबरको कारोबार गर्ने पोर्न फिल्म इन्डस्ट्रीको हैसियत अहिले मूलधारको फिल्म इन्डस्ट्रीलाई चक्मा दिने खालको छ ।
यो फिल्म उद्योगमा यतिविधि कारोबार भएजस्तै यसमा खेल्ने नायक नायिकाहरुले पनि मनग्गे पैसा कमाउने गरेका छन् ।
केही पोर्नस्टारहरु त चर्चित धनाढ्यमै गनिन्छन् ।
यहाँ हामीले विश्वमा सबैभन्दा बढि कमाइ गर्ने ५ जना पोर्नस्टारको विवरण प्रस्तुत गरेका छौँ ।
१. जेना जेम्सन- जेना विश्वमा सबैभन्दा बढि रकम कमाउने पोर्नस्टारको पहिलो नम्बरमा पर्छिन् । पोर्नकी महारानी भनेर चिनिने जेनाको वाषिर्क कमाइ झण्डै ३० अर्ब रुपैयाँ छ । उनले झण्डै १ सय ६० वटा पोर्न फिल्ममा अभिनय गरेकी छिन् ।

२. टेरा प्याटि्रक ः टेरा विश्वमा सबैभन्दा बढि कमाइ गर्ने दोश्रो पोर्नस्टार हुन् । १ सय भन्दा बढि पोर्न फिल्ममा काम गरिसकेकी टेराको वाषिर्क कमाइ १५ अर्ब रुपैयाँ भन्दा बढि छ । उनले पोर्न फिल्म बनाउने प्रोडक्सन हाउस समेत खोलेकी छिन् ।
३. पिटर नर्थ- ७० भन्दा बढि पोर्न फिल्ममा निर्देशन समेत गरिसकेका पिटर विश्वका तेश्रो धनी पोर्नस्टार हुन् । उनको कमाइ वर्षको झण्डै १० अर्ब रुपैयाँ छ । उनले १८ सय भन्दा बढि पोर्न फिल्ममा काम गरिसकेका छन् ।
४. जेसी जेनी- जेसी विश्वमा सबैभन्दा बढि कमाइ गर्ने पोर्नस्टार मध्ये चौथो स्थानमा पर्छिन् । उनले वर्षेनी झण्डै ८ अर्ब रुपैयाँ कमाउँछिन् । जेनीले ७५ वटा पोर्न फिल्ममा अभिनय गर्नुका साथै मूलधारका केही फिल्ममा समेत अभिनय गरेकी छिन् ।
५. ट्रेसी लर्डस- लर्डस विश्वमा सबैभन्दा बढि कमाइ गर्ने पाँचौँ पोर्नस्टार हुन् । उनले झण्डै १ सय वटा पोर्न फिल्ममा अभिनय गरेकी छिन् भने वर्षेनी ७ अर्ब रुपैयाँभन्दा बढि कमाउँछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out