यौन हिंसामा पनि अमेरिका अब्बल

हरेक कुरामा विश्वमा सबैभन्दा अब्बल रहेको अमेरिका यौन हिंसा हुने देशमा पनि सबैभन्दा अगाडी देखिएको छ ।

अमेरिकामा प्रतिमिनेट औसतमा २४ जना आफ्नो साथी वा जीवनसाथीबाट बलात्कार, शारीरिक हिंसा वा उत्पिडनको शिकार हुने गरेको पछिल्लो एक अध्ययनले देखाएको छ ।

अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गरेको सर्वेक्षणमा १. २ करोड महिला र पुरुष यौन हिंसाको शिकार भएका छन् ।
रिपोर्टमा घरेलु तथा यौन हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिइएको छ । पछिल्लो १२ महिनामा मात्र १० ला महिला बलत्कार र बलत्कार प्रयासको शिकार भएका छन् ।

रिपोर्टका अनुसार ५ मा १ महिला र ७१ मा १ अमेरिकी पुरुष जीवनमा कम्तिमा एक पटक बलात्कारको शिकार हुने गरेको छ । यस्तो हिंसाको शिकार भएका महिलाहरुले आफूलाई पति वा नजिकको साथीले बलात्कार गर्ने गरेको बताएका छन् भने अन्यले आफूले चिने जानेकाहरुबाटै यस्तो हुने गरेको सुनाएका छन् ।

अधिकतम महिलाहरु २५ वर्षको आसपासमा बलात्कृत हुने गरेका छन् भने ४२.२ प्रतिशत महिलाले १८ वर्षकै उमेर नै आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out