हमालको अघि अरुणिमा नाँगिन्

राजेश हमाललाई जति जति बुढ्यौलीले छोएको छ, उति नै उनको मन तन्नेरी हुँदै गएको देखिन्छ । उमेरमा सामान्य चुम्बनका दृश्य समेत दिन नमानेका नायक हमालले अहिले बेड सिन र चुम्बनका दृश्य दिन खासै अप्ठेरो मान्दैनन् । चलचित्र ‘मेरो जीवनसाथी’मा हमालले नायिका सुष्मा कार्कीसँग खुलेरै बेड सिन दिएका थिए । पछिल्लोपटक चलचित्र ‘किन किन’मा उनले नायिका अरुणिमा लामासँग दिएको बेडसिन झनै उत्तेजक छ । उकेश दाहालले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘किन किन’मा नायक राजेश हमाल र नव नायिका अरुणिमा लामाको रोमान्स हेर्न पाईने भएको छ ।

चलचित्रभित्र नायिका हमालको अगाडि नाङ्गीएकी छिन् । नायिकालाई चलचित्रमा न्युड देखाईएको छ । उकेशले यसअघि पनि चलचित्र पलपलमा निर्माण तथा निर्देशन गरेका थिए । यो चलचित्रमा नायिका सुजाता सिटौलालाई उनले मजैले नङ्ग्याएका थिए । यही चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा सेक्सी निर्देशकको उपनाम समेत पाएका उकेशको ‘किन किन’मा ‘पलपलमा’लाई समेत उछिन्ने खालका दृश्य देखिएको छ ।

५० वर्षमाथिका एक पुरुष र भर्खरकी युवती बीचको रोमान्स र प्रेमलाई किन किनले उठान गरेको छ । राजेश हमाल र अरुणिमाले बेड रुमदेखि किचनसम्म चुम्बन गर्न भ्याएका छन्, त्यो पनि बास्तविक लाग्ने गरी । चलचित्र किन किनमा अरुणिमा र राजेशको किचनको रोमान्स बेडमा गएर सेक्समा परिणत भएको देखाईएको छ । हालसम्म चलचित्रको रिलीज डेट फिक्स भने भैसकेको छैन । हाल सम्पादनको कार्यमा रहेको चलचित्र किन किन लाई स्तरीय बनाउनका लागि आफूले कुनै पनि कसर बाँकी नराखेको भनाई छ, निर्देशक उकेश दाहालको ।

चलचित्रको छायांकन काठमाडौंका अधिकांश पाँचतारे होटलमा समेत गरिएको छ । चलचित्रमा राजेश र अरुणिमाका अलवा करिश्मा मानन्धर, राज तिमिल्सिना लगायतका कलाकारको समेत अभिनय रहेको छ । चलचित्रभित्र अतिथि भूमिकामा रहेका गायक राजेश पायल राई, प्रमोद खरेलले समेत अभिनय गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out