ओसामा बिन लादेन पोर्नस्टार सनी लिओनको फिल्मको फ्यान

एक वर्षअघि पाकिस्तानमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख ओसामा बिन लादेन पोर्नस्टार सनी लिओनको फिल्मको फ्यान रहेको खुलासा भएको छ। भारतका प्रसिद्ध फिल्म निर्देशक रामगोपाल बर्माले ट्वीटरमा ट्वीट गर्दै यो कुरा बाहिर ल्याएका हुन्। उनले लादेनको पोर्न भिडियोप्रतिको क्रेजबाट आफू अचम्मित भएको बताएका छन्।

भारतीय सञ्चारमाध्यमले निर्देशकको हवाला दिँदै बाहिर ल्याएको समाचारअनुसार मारिएका दिन लादेन पाकिस्तानको अबोत्तावादमा सनीकै फिल्म हेरिरहेका थिए। जहाँ सेनाले आक्रमण गरेको थियो। ओसामाले सनीको फिल्म हेरेको बारेमा आधिकारिक पुष्टि नभए पनि सैनिकले उक्त घरमा छापा मार्दै अधिक संख्यामा पोर्न भिडियो र सिडी पाइएको समाचार आएको थियो। समाचारअनुसार लादेन पोर्नको एडिक थिए। लादेनले सनीको फिल्म हेर्ने गरेको चर्चा बाहिर आए पनि धेरैले सनी अभिनित फिल्म जिष्म–२ को प्रचारका लागि समाचार बाहिर ल्याएको अनुमान गरेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out