अहिलेसम्म कसैले आँट गरेन मलाई –ऋचा शर्मा

तपाइंको जन्मदिन कहिले हो?
साउन १ गते।
कसरी मनाउनु हुन्छ?
हरेक वर्ष फरक हुन्छ कहिले घुम्न जान्छु कहिले आमासँग बसेर मनाउँछु कहिले साथीहरुसँग यस्तै हुन्छ।
तपाईंको नाम कसले राखीदिनु भएको?
पहिला मेरो नाम ज्यानमिन थियो बाबाको नाम ज बाट थियो तर दिदीहरुको नाम र बाट छ आमाले मेरो नाम ऋचा राख्नुभयो ।
दिनभरि मस्ती गर्नुपर्दा?
म काममा मस्ती गरिरहेकी हुन्छ जति बेला पनि।
अभिनय  गर्दा सजिलो लाग्ने हिरो?
धेरैसँग  अभिनय गरेको छैन तर बिनय श्रेष्ठसँग सजिलो हुन्छ।
बिनय र तपाईको सम्बध?
मैले कहिले पनि लुकाएको छैन, हो बिनय पे्रमी हो उमेर अनुसार हुने कुरा हो।
तपाईंसँग भएको महँगो भौतिक बस्तु?
अहिले मोबाइल नै हो।
तपाईको नजरमा तीन सेक्सी पुरुष?
भुषण दहाल, सौगात र बिनय श्रेष्ठ।
कुनै सुन्दर पुरुषले सेक्सको प्रस्ताव राखेमा?
नो हुन्छ सेक्स सुन्दरतामा बिक्दैन जस्तो लाग्छ अहिलेसम्म कसैले आँट गरेको छैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out