ईशाराको सेक्स क्लिपको भित्री कथा (भिडियो सहित)

आज भन्दा २ वर्ष अघि छायांकन सकिएको चलचित्र ईशारा भित्र एउटा सेक्स क्लिप राखीएको छ । सेक्स क्लिपमा एक युवक र एक युवती विच शारीरीक सम्पर्क भएको देखाईएको छ । नेपाली सिनेमामा सेक्स हावी हुदै गएको समयमा प्रेम र नारी माथी हुने उत्पिडनको कथामा आधारीत ईशारा पनि यही वाटोमा लागेको धेरैको अड्कल लगाईरहेका छन् ।

तर, चलचित्रका निर्देशक सविर श्रेष्ठ यो कुरा मान्न तयार छैनन् । सेक्स विकाउनका लागी सेक्स क्लिप नराखीएको वताउदै उनले भने, अहिले सेक्सलाई गलत तरीकाले सिनेमामा प्रयोग गरीएको छ, तर मैले २ वर्ष अघि नै यो दृश्य खिचेको थिए । उनले, सिनेमा भित्र सेक्स विकाउन नखोजेर आवश्यक भएकाले सेक्स क्लिप मात्र राखीएको वताए । अहिले युवायुवतीहरु एक अर्कालाई माया त गर्छन् तर उनीहरु आफ्नो शरिर एक अर्कालाई सुम्पन पनि धेरै लामो समय पर्खदैनन् ।
आफुहरु विच भएको सेक्स क्लिपलाई क्यामेरामा खिचेर साथीहरुलाई देखाउने विकृती पन वढ्दै गएको छ ।

चलचित्रको सेक्स क्लिपले पनि यस्तै कुरा वोलेको छ जुन सिनेमाको अन्त्यसम्म कथासग जोडिएको छ, निर्देशक श्रेष्ठको भनाई छ । सिनेमा विकाउनका लागी सेक्स क्लिप राखीएको हो की भन्ने अनलाईनखवरको प्रश्नमा सविरले भने, मेरो चलचित्रमा अंगप्रदर्शन गर्न माहीर मानीएकी रेखा थापाले समेत पुरा कपडा लगाउछिन् भने सेक्स सिन त धेरै परको कुरा हो । भदौमा रिलीजमा आउने तयारीमा रहेको यो चलचित्रमा रेखा थापा, उत्तम प्रधान, भुपेन चन्द र उमा वेवीको आवाज रहेको छ । चलचित्रमा प्रयोग गरीएको सेक्स क्लिप यस्तो रहेको छ ।

चलचित्रमा प्रयाग गरिएको सेक्स क्लिप यस्तो छ

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out