शाहरुखका लागि पूनम नांगिइन्

सन् २०११ को विश्व कप क्रिकेटको उपाधि भारतले जितेमा आफु नांगिने घोषणा गरेर चर्चामा आएकी मोडेल पूनम पाण्डेले उतिबेला आफ्नो बाचा पूरा गरिनन् ।

भनेको कुरा पूरा नगर्ने उनको चरित्रप्रति कतिपयले शंका गरे र उनलाई कुरौटे समेत भने ।

तर अहिले भने पूनमका फ्यानले भन्न थालेका छन् की पूनमले जे भन्छिन् त्यो गर्छिन् ।
किनकी उतिबेला गरेको बाचा समेत पूरा नगरेकी पूनम अहिले भने गरेको बाचा पूरा गरेकी छिन् ।

शाहरुख  खानको टिम कोलकता नाइट राइडर्सले आइपिएल क्रिकेटको उपाधि जितेमा आफु नांगिने घोषणा गरेकी पुनमले अन्ततः नांगिएरै छाडिन् ।

पूनमले टि्वटर मार्फत आफ्नो निर्वस्त्र तस्वीर अपलोड गर्दै लेखेकी छिन्, ‘यहाँ त्यहीँ नयाँ तस्वीर छ, जुन मैले बाचा गरेकी थिएँ ।’

उनले टि्वटरमा शाहरुख खान र आइपिएलको नाम समेत लिएकी छिन् ।

पूनमले नांगिएरै छाड्ने आफ्नो बाचा त पूरा गरेकी छिन् तर शाहरुखको टिमले क्रिकेटको उपाधि जित्दा यतिबिघ्न खुसी भएर नांगिनुको  खास कारण के होला ? भन्ने नयाँ प्रश्न भने एकसाथ उब्जिएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out