दीपिकाले गराइन् ब्रेस्ट सर्जरी

बलिउड नायिकाहरूका लागि ब्रेस्ट सर्जरी कुनै नौलो होइन। अहिलेसम्म थुप्रै जनाले परफेक्ट फिटिङका लागि आफ्नो ब्रेस्ट इम्प्लान्ट गरिसके का छन्। पछिल्लो समयमा नायिका दीपिका पादुकोणको नाम पनि यही सूचीमा थपिएको छ। बलिउड नायिकाहरूमा स्तनको आकार ठूलो  बनाउने होड नै छ। अचेल दीपिकाको स्तन पहिलेभन्दा उन्नत देखिन्छ। अचेल जो कोही पनि दिपिकाको स्तनको प्रशंसा गर्छन्। दीपिका भने  त्यस्तो प्रशंसाबाट दिक्क छिन्। जुम टिभीले भनेको छ— हामीलाई लाग्छ उनले पक्कै ब्रेस्ट सर्जरी गराएर आफ्नो छाती आकर्षक बनाएकी हुन्।  उनको फिगर पहिलेजस्तै स्लिम र परफेक्ट त छँदैछ, उनका स्तन पनि निकै उन्नत लाग्छन्। जानकार सूत्रहरूका अनुसार दीपिकाले ब्रेस्ट सजर् री गरेको दुई महिना भैसकेको छ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out