तन्नेरी खोज्न तरुनीको तमासा

भनिन्छ मानिसले साँचो माया पाउन जे पनि गर्न तयार हुन्छ । त्यसैले होला चीनकी एकजना सुन्दरी तथा धनाढ्य युवतीले आफुलाई माया गर्ने मनको राजा फेला पार्न अनेक उपाय गरिरहेकी छिन् । तर यति गर्दापनि अहिलेसम्म उनको मन खाने तन्नेरी फेला परिसकेको छैन ।
आफुलाई माया गर्ने मनको राजा खोज्न धुइँपत्ताल मिहिनेत गरिरहेकी ती युवतीले चिनको हबेइ प्रान्तस्थित वुहान सहरस्थित सडक किनारामा ब्यानरै राखेर आफ्नो विज्ञापन गरेकी छिन् । निकै सुन्दर तस्वीर सहितको उक्त व्यानरमा उनले आफु धनी, सुन्दर युवती रहेको, भर्खरै पढाइ पूरा गरेर विदेशबाट फर्किएको, आफुसँग एक आलिशान महल, कार रहेको तथा वार्षिक कमाइ ४ लाख ७१ हजार डलर रहेको भन्दै आफुलाई मन पराउने तथा माया गर्ने तन्नेरीहरुलाई सर्म्पर्क गर्न आग्रह गरेकी छिन् । अझ अनौठो कुरा त के भने सडक किनारामा राखिएको उक्त व्यानरको सुरक्षार्थ ४ जना गार्ड पनि उनले खटाएकी छिन् ।
आफुसँग अरु सबै चिज रहेपनि साँचो प्रेमको कमी रहेको भन्दै यो कमी पूरा गर्नसक्ने तन्नेरी आफ्नो जिवनसाथी बनाउन आफु तयार रहेको उनको भनाइ छ । आफ्नो मनको राजा धनी नै हुनर्ुपर्छ भन्ने नरहेको र आफुलाई साँचो माया गर्नसक्ने बुझक्की तन्नेरी भए आफुलाई पुग्ने उनले बताएकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out