करिश्मा हैनन उत्कृष्ट अभिनेतृ

करिश्मा मानन्धरलाई ‘सेक्सी’ र ‘सदाबहार सुन्दरी’का रुपमा तारिफ नगर्ने कमै होलान् । उनका समकक्षीदेखि नयाँ अनुहारसम्मले करिश्माको ‘करिश्मा’माथि प्रश्न उठाउने हिम्मत गर्दैनन् ।

तर, कतिपयले भने करिश्मालाई उत्कृष्ट अभिनेतृ मान्न नसकिने तर्क गर्छन् । ‘अहिलेसम्म करिश्माले उत्कृष्ट अभिनेत्रीको एउटै पनि एवार्ड पाउन सकेकी छैनन’- उनकीहरुको तर्क छ ।

करिश्माले २५ बर्ष नेपाली सिने क्षेत्रमा बिताइन, एक सयभन्दा बढि सिनेमामा अभिनय गरिन् । धेरै सिनेमा ब्यबसायीकरुपमा सफल पनि भए । अवार्डलाई नै सफलताको कसी मान्ने हो करिश्मालाई उत्कृष्ट अभिनेतृ कसरी मान्ने ?

उत्कृष्ट अभिनेतृको सम्मान पाउन नसकेको कुरा कता कता करिश्मालाई पनि बिझेको रहेछ । ‘सायद मेरो भूमिका अवार्ड पाउने खालका थिएनन् होला ।’- मानन्धरले अनलाइनखबरसँग भनिन् ।

धेरै सफल चलचित्रमा मुख्य भूमिकामा देखिएकी करिश्मा एवार्डको कसीमा किन कमजोर देखिइन त ? त्यसको कुटनीतिक जवाफ दिएकी करिश्माले आफ्नो समयमा अधिकांश उत्कृष्ट एवार्ड गौरी मल्लले पाएको स्मरण गरिन् । त्यसपछि जल शाह र निरुता सिंहले पनि त्यस्तो अवार्ड थाप्ने सौभाग्य पाए । तर करिश्मालाई भने त्यस्तो अबसर कहिल्यै जुरेन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out