गागाको नांगो जिउमा तन्नेरीहरु घस्रिँदै

अमेरिकी पप स्टार लेडी गागा गित गाउन मात्र होइन विचित्रको फेसन तथा स्क्याण्डलका लागि पनि चर्चित छिन् ।
उनले लगाउने लुगा, प्रयोग गर्ने वस्तु तथा बोल्ने बोले र जिउडालले समेत बेलाबेलामा हंगामा मच्चाउने गर्छ ।
वास्तवमै क्रेजी पहिरन तथा लामा हिलकी पारखी नै हुन् ।
पछिल्लोपटक भने गागाले आफ्नो नांगो जिउमा तन्नेरीहरुलाई घस्रिँन लगाएर तहल्का पिटेकी छिन् ।
उनको भिमकाय नांगो सरीरमा घस्रिँने तन्नेरीहरु निकै साना भुसुना जस्ता देखिन्छन् ।
वास्तवमा लेडी गागाले आफ्नो नांगो सरीरमा घसि्रनका लागि पुरषहरु मरिहत्ते गरिरहेको आश्चर्यजनक तस्वीर एक पफ्र्युमको प्रचारका लागि खिचाएकी हुन् ।
वास्तवमा उनको नांगो सरीरमा साँच्चीकै तन्नेरीहरु घसि्रएका नभै त्यो फोटोसपको कमाल हो ।
फेम नामको नयाँ पफ्र्युमका लागि खिचेको उक्त तस्वीर गागाले आफ्नो टि्वटरमा समेत अपलोड गर्दै लेखेकी छिन्, ‘स्टेभेन क्लेनद्वारा खिचिएको फोटो ।’
उनले आफुलाई यस्तो कला मिश्रति फोटोका लागि पोज दिन सुरुमा डर लागेको समेत बताएकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out