"म भल्गर होइन् सेन्सुअल फिल्म खेल्न तयार छु" : नम्रता श्रेष्ठ

नेपालकी चर्चित गायिका अन्जु पन्तको "म त नाचें नाचें नाचें" बोलको म्यूजिक भिडियोमा आफ्नो कम्मर मर्काउँदै नायिका नम्रता श्रेष्ठले नाचेकी छिन् ।

सुटिङको दौरान डिसी नेपालले नम्रतासंग गरेको कुराकानीमा उनले आफ्नो आउने प्रोजेक्टको बारेमा भन्न नमिले पनि आफू उक्त काममा व्यस्त भएको बताएकी छिन् । यसरी म्यूजिक भिडियोमा पहिलो पटक नाचेको अनुभव सुनाउँदै श्रेष्ठले काम गर्न रमाईलो भएको बताईन् । अचेल फिल्ममा किन देखिनु हुन्न नि ? भन्ने डिसी नेपालको प्रश्नमा उनले आफूले सेलेक्ट गरेर मात्र काम गर्ने गरेको बताएकी छिन् ।

आफ्नो आउन लागेको फिल्म 'छड्के' को पोष्ट प्रोडक्सन भइरहेको जानकारी दिदैं नम्रताले आफूलाई सुहाउँदो पात्र भएमा मात्र फिल्म खेल्ने बताईन् ।

तपाईंलाई सेक्स सम्बन्धि फिल्मको अफर आयो भने खेल्नु हुन्छ भन्ने प्रश्नमा उनले सेन्सुअल चिजलाई भल्गर नबनाईकन फरक प्रस्तुतीका साथ अफर आएमा आफूले त्यसलाई स्विकार्ने बताईन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out