पाँच नायकको नजरमा करिश्मा

विजय आवाज

चलचित्र सन्तानवाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी नायिका हुन्, करिश्मा मानन्धर । आजसम्म १०० भन्दा वढि सिनेमा खेलेर २५ वर्ष फिल्मी क्षेत्रमा विताएकी नायिका मानन्धर पुरानादेखि नयाँ कलाकारमाझ लोकपि्रय छिन् । आज हामीले नायिका मानन्धरका वारेमा ५ नायकको धारणा वुझ्ने प्रयास गरेका छौं ।

 ट्याटुले त भुतुक्कै पार्छः जिवन लुईटेल

करिश्माको अभिनय ?

वोली साह्रै मनपर्छ, वोलीमा जुन लड्का तड्का आउछ नि, म त भुतुक्कै हुन्छु ।

पहिरन ?

वन पिस ड्रेस र साडीमा त उहाँ साह्रै सेक्सी, के भन्ने र ।

सेक्सी अंग ?

आँखामा साह्रै सेक्स अपिल छ, छातिमा वनाउनु भएको ट्याटु त झनै मनमोहक ।

उहाँसँग कस्तो भुमिका निर्वाहा गर्न मन छ ?

कलेजको युवा युवती, जहाँ करिश्माले स्कट लगाउनुहुन्छ, म सर्ट पाईन्ट लगाएर रोमान्स गर्ने मन छ ।

मनपर्ने कुरा ?

पर्सानालिटी र पार्टिहरुमा जाँदा उहाको देखिने प्रभाव ।

आकर्षण ?

सुन्दरता

सुझाव ?

खासै सल्लाहा नै पाईन ।

राजेश हमाललाई सोध्नुः श्रीकृष्ण श्रेष्ठ



करिश्माको अभिनय ?

भित्री मनदेखि दुख्ने गरेर जसरी चिच्याउनुहुन्छ, त्यो साह्रै मनपर्छ ।

पहिरन ?

आधुनीक पहिरन र वन पिस ।

सेक्सी अंग ?

यो प्रश्न त राजेश हमाललाई सोध्नु न – लामो हासो ) आँखा

उहाँसँग कस्तो भुमिका निर्वाहा गर्न मन छ ?

राम्रो श्रीमान् श्रीमतीको जोडि भएर ।

मनपर्ने कुरा ?

चाडै रिसाउनुहुन्छ तर त्यती नै चाडो फकीनुहुन्छ ।

आकर्षण ?

एकअर्कालाई ईज्जत दिने वानीले आकर्षण गर्छ ।

सुझाव ?

धेरै नै मुडि हुनुहुन्छ, मुडि नवन्नु होला ।



सेक्सी लाग्दैनः राजवल्लभ कोईराला

करिश्माको अभिनय ?

उहाँको जुन सुन्दरता छ, जुन चमकता छ, त्यसालाई सिनेमाभित्र हामीले उतार्न सकेका छौं जस्तो लाग्दैन ।

पहिरन ?

सेमी र्फमल – कोर्ट, पाईन्ट )

सेक्सी अंग ?

उहाँ सुन्दर लाग्छ सेक्सी लाग्दैन ।

उहासँग कस्तो भुमिका निर्वाहा गर्न मन छ ?

जोडि भएर त खेल्ने अवस्था छैन । अव कस्तो भुमिका सुहाउला भन्ने कुरा दर्शकले निर्धारण गर्ने हो हामीले गरेर मात्र हुँदैन ।

मनपर्ने कुरा ?

त्यो गहीराईमा चिनेको छैन, जुन गहिराईमा वर्णन गर्न सकुँ ।

आकर्षण ?

उहाँ आफैमा आकर्षण हुनुहुन्छ, उहाँले आफ्नो उमेरमा जुन नाम र उचाई पाउनु भएको छ त्यो आफैमा आकर्षण लाग्यो ।

सुझाव ?

धेरै कुरा सिनेमाले उहाँलाई दिएको छ, यसैले अव निर्देशन गर्नतर्फ लाग्नुपर्छ । सिनेमा सुन्दरताले मात्र खेल्नु पर्छ भन्ने छैन, फरक भुमिका निर्वाहा गर्न सकिन्छ ।



वोल्ने शैली मनपर्छ: आर्यन सिग्देल

करिश्माको अभिनय ?

नर्मल सवै कुरा हरु नै राम्रो छ ।

पहिरन ?

सारी ।

सेक्सी अंग ?

आँखा ।

उहाँसँग कस्तो भुमिका निर्वाहा गर्न मन छ ?

जोडि भएर त खेलीन्न । अरु चै हुनसक्छ ।

मनपर्ने कुरा ?

उहाँको वोल्ने शैली मनपर्छ ।

आकर्षण ?

सुन्दर र पर्सानालिटी ?

सुझाव ?

फिल्म लाइनलाई नछोड्नु भन्ने नै हो ।



कमेडी भूमिकम गर्न मन छः धिरेन शाक्य

उनको अभिनय ?

उनको अभिनयमा निखारपन छ, जुन असाध्यै मनपर्छ ।

पहिरन ?

लुक्स अनुसार जस्तो पहिरन पनि सुहाउँछ तर सारीमा अझ राम्रो देखिनुहुन्छ ।

सेक्सी अंग ?

आँखा

करिश्मासँग कस्तो भूमिका निर्वाहा गर्न मन छ ?

उहाँसँग मलाई अव कमेडि खालको भूमिका निर्वाहा गर्न मन छ ।

मनपर्ने कुरा ?

वोलीमा पक्का हुनुहुन्छ, एकदमै पंक्चुअल ।

आकर्षण ?

आँखाले नै गर्छ ।

सुझाव ?

जसरी आफुलाई मेन्टेन गर्दै जानु भएको छ त्यसरी नै गर्दै जानु ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out