गूगलले सुरु गर्ने भो उच्च गतिको इन्टरनेट

इन्टरनेटको दुनियाँमा सबैभन्दा ठूलो खेलाडी गूगलले विश्वको सबैभन्दा तिब्र गतिको इन्टरनेट सेवा सुरु गरेको छ । यसको गति एक गीगाबाइट-जीवी) प्रति सेकेण्ड छ ।

अप्टिकल फाइबरबाट उपलब्ध गराइने इन्टरनेट विश्वकै सबैभन्दा तिब्र गतिको भएको गूगलको दावी छ ।

डेली मेलका अनुसार इन्टरनेट सर्च इन्जिन गूगलले अमेरिकी राज्य मिरोउरीको कान्सास शहरमा गूगल फाइबर नामको आफ्नो तिब्र गतिको इन्टरनेट सर्भिस सुरु गरेको छ । यसलाई आगामी दिनमा अन्य शहरहरुमा पनि विस्तार गर्ने उसको लक्ष्य छ ।

सर्च इन्जिनबाट आफनो सेवा थालेको गूगलले गएका बर्षहरुमा फोन, प्याड, सोसल नेटवर्क लगायतका नयाँ र तिब्र प्रतिस्पर्धा भएका क्षेत्रमा हात हालिरहेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out