म्याडोनाले लाज शर्म पचाएपछि

पप संगितकी महारानी भनेर चिनिने म्याडोनाले आफ्ना विगतका गल्तीबाट पाठ सिक्दैनिन् । पछिल्लोपटक लगातार घटिरहेका शर्मनाक घटनाले यसलाई पुष्टि गर्छन् । यस्ता घटना दोहोरिरहँदा यस्तो लाग्छ की उनले जानीजानी आफ्नो बेइज्जती गर्छिन् ।
गएको महिना टर्कीमा लाइभ पर्फमेन्सका क्रममा ५५ हजार भन्दा बढि दर्शक सामुन्ने उनले आफ्नो स्तन देखाएकी थिइन् । फेरी त्यसपछि उनले आफ्नो सुरुवाल खोलेर सबै मानिसलाई मलद्वारको दर्शन गराइन् ।
उनको यस्तो हरकतका कारण प्रसस्तै हंगामा समेत भयो । तर यसले पप साम्राज्ञीलाई कुनै असर पारेन । आफ्नो अड्डी तथा जड चरित्रलाई फेरी एकपटक प्रदर्शन गर्दै म्याडोनाले हालै प|mान्समा भएको एक सांगितिक कार्यक्रममा ८० हजार दर्शकको अगाडि आफ्ना स्तन तथा नितम्ब देखाएकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out