इमानदार व्यक्ति स्वस्थ

काठमाडौ, भाद्र २ - अनुसन्धान अनुसार इमानदार व्यक्तिको स्वासथ्य राम्रो रहन्छ । इमानदारीले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई राम्रो राख्छ ।
'अनेस्टी एक्सपेरिमेन्ट' नाम दिइएको यो अनुसनधान युनिभर्सिटी अफ नोट्री डेमका विशेषज्ञहरूले गरेका हुन् ।  अनुसन्धानमा १८ देखि ७१ वर्षका एक सय १० व्यक्तिलाई सामेल गरियो । अनुसन्भान अन्तर्गत सबै सहभागीको प्रत्येक साता प्रयोगशाला र पोलिग्राफ परीक्षण गरियो । यसले उनीहरूको साँचो-झूटो र स्वास्थ्यसँग सम्बन्ध झल्काउँथ्यो ।
अनुसन्धान अनुसार अमेरिका व्यक्ति हरेक साता औसत ११ वटा झूटा कुरा बोल्छन् । अध्ययनमा  इमानदारीसँग रहँदा स्वास्थ्य राम्रो हुने समेत
पाइएको थियो । 
अध्ययन अन्तर्गत सहभागीहरूलाई झूटो कम बोल्न भनियो । १० सातासम्म उनीहरूसँग कुरा गरियो । सहभागीहरूलाई भनियो- यदि उनीहरू साँचो बोल्न चाहँदैनन् भने प्रश्नको उत्तर न देओस्, चुप बसोस् वा यस्तो जेसुकै गरोस् तर झूटो नबोलोस् । अध्ययनमा पाइयो कि कम झूटो बोलेका कारण सहभागीहरूको स्वास्थ्यमा धेरै सुधार आयो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out