केटीका मोबाइलमा अश्लिल मेसेज धेरै

पछिल्लो अध्ययनले केटा भन्दा केटी मान्छेले मोबाइलबाट बढि अश्लिल सामाग्रीहरु पठाउने गरेको पाइएको छ । एक वेबसाइटले गरेको सर्वेक्षण अनुसार महिलाहरुले पुरुषले भन्दा मोबाइल मार्फत बढि नांगा तस्वीर तथा अश्लील टेक्स्ट मेसेज पठाउने अर्थात् सेक्सटिङ गर्ने गरेका छन् ।
सर्वेक्षणमा सहभागि भएका महिला मध्ये दुइ तिहाइले आफुले मोबाइल मार्फत त्यस्ता सामाग्री पठाउने तथा पाउने गरेको बताए भने सेक्सटिङ गर्ने पुरुषहरुको संख्या केवल ५० प्रतिशत मात्र पाइयो ।
मेसेजमार्फत अर्कोलाई चिटिङ गर्ने तथा अश्लील सामाग्रीहरु पठाउने प्रवृत्ति निकै बढेको सर्वेक्षण प्रतिवेदन तयार पार्ने डियन विसोकीले बताए । महिलाहरुले मोबाइलमार्फत बढि अश्लील सामाग्री संचार गर्नुको मुख्य कारण सित्तैमा मज्जा लिन पाउनु हो । सेक्सटिङ गर्नु सुरक्षित रुपमा यौनसन्तुष्टी प्राप्त गर्ने एक माध्यम बनिरहेको र यसले उनीहरुमा हिनताबोध पनि नगराउने शोधकर्ताहरु बताउँछन् ।
निकै दिक्क लागेको बेला यस्ता उत्तेजक तथा अश्लील सामाग्रीहरु साथीभाइलाई पठाउँदा त्यसले रमाइलो प्रदान गर्ने र तनाव कम गर्ने भएकाले पनि खासगरी युवतीहरु सेक्सटिङमा लिप्त हुने गरेका बताइन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out