छोटा कपडा लगाउने युवती असक्षम

हालै गरिएको एक अध्ययनले छोटा तथा सेक्सी कपडा लगाउने तथा कामुक देखिन चाहने महिलाहरु खासै क्षमतावान नहुने तथ्य पत्ता लगाएको छ ।
लाइभ साइन्समा छापिएको खबर अनुसार अमेरिकाको ओहियोको क्यानयोन कलेजको एक टोलीले यस्तो तथ्य पत्ता लगाएको हो । शोधकर्ता टोलीका अनुसार छोटा तथा सेक्सी कपडा पहिरिने युवतीहरु कम सक्षम हुन्छन्, जबकी सामान्य कपडा लगाउने महिला बढि क्षमतावान हुन्छन् ।
शोधकर्ता उक्त कलेजका मनोविज्ञ सारा मुर्नेनका अनुसार अध्ययनमा १ सय ६ जना महिला समेत गरी १ सय ६२ जना विद्यार्थीलाई छनोट गरिएको थियो । ती सबैलाई ३ समूहमा विभाजन गरी विभिन्न खालका पहिरन लगाएका युवतीका तस्वीर दिएर ती तस्वीरवाला युवतीका बुद्धिमत्ता, सक्षमता लगायतका मानकको तुलना गर्न अह्राइएको थियो । त्यसक्रममा लगभग सबैजसोले कम कपडा लगाएका अर्थात् सेक्सी पहिरन लगाएका युवतीहरुको क्षमता, बुद्धि तथा निर्णय क्षमता सामान्य कपडा लगाउने युवतीको भन्दा कम हुने बताएका थिए ।
मनोविज्ञहरुका अनुसार सेक्सी कपडा लगाउने सबै युवतीलाई कम क्षमतावान भन्न नमिल्ने भएपनि कामुक पहिरन लगाउन मन गर्ने धेरै युवतीहरु आफ्नो अन्य असक्षमतालाई लुकाउन पहिरनलाई सेक्सी बनाउने प्रयास गर्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out