सामसुङको प्रोजेक्टर फोन : मोबाइलबाटै फिल्महलको मज्जा

मोबाइलको दुनियामा सामसुङ कम्पनीले एक अर्को धमाका मच्चाएको छ । केही समयअघि ग्यालेक्सी थ्री स्मार्टफोन बजारमा ल्याएर बजार तताइरहेको सामसुङले आफ्नो नयाँ फोन ग्यालेक्सी बिम सार्वजनिक गरेको हो । यो प्रोजेक्टर भएको मोबाइल फोन हो ।
के के छन् विशेषता ?
यो प्रोजेक्टर फोन १ गिगाहर्जको डुअल कोर प्रोसेसर हुनुका साथै ४ इन्चको टचस्त्रिmन रहेको छ । फोनको फ्लास क्यामरा ५ मेगापिक्सेलको छ भने यसमा ७६८ एमबीको र्याम राखिएको छ । यो मोबाइल ग्यालेक्सी बीम एन्ड्रोइड २.३ सफ्टवेयर बाट संचालित हुन्छ । फोनमा ८ जिबीको इन्टरनल मेमोरी छ जसलाई ३२ जिबी सम्म बढाउन सकिन्छ ।
यो मोबाइल फोनको सबैभन्दा ठूलो विशेषता भनेकी यसको प्रोजेक्टर हो । यो प्रोजेक्टरको सहायताले तपाइँले मोबाइलमा प्ले गरेका जुनसुकै भिडियोलाई ५० इन्चसम्मको पर्दामा लगाएर हेर्न सक्नुहुन्छ । यसको मुल्य युरोपेली बजारमा झण्डै ६ सय डलर तथा एसीयाली बजारमा ३ देखि ४ सय अमेरिकी डलर सम्म पर्ने बताइउको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out