तनावग्रस्त पुरुषले मन पराउँछन् मोटी महिला

एक अध्ययनले तनावग्रस्त पुरुषले मोटीघाटी महिलालाई मन पराउने गरेको तथ्य पत्ता लगाएको छ । बेलायतमा गरिएको अध्ययनले जुन पुरुषले तनावपूर्ण माहौलमा काम गर्नुपर्छ उ आफ्नो निजि जिवनमा मोटीघाटी महिलाप्रति बढि आकषिर्त हुन्छ ।
शोधकर्ताहरुका अनुसार जो मर्द तनावले भरिएको ठाउँमा निकै मिहिनेत गरेर काम गर्नुपर्छ ऊ महिलाहरुको मामिलामा निश्चित वर्गमा केन्दि्रत हुन्छ । न्युक्यासल विश्वविद्यालयका शोधकर्ता मार्टिन टोबीका अनुसार भोकमरी ग्रस्त ठाउँका पुरुष पनि मोटी महिलालाई मन पराउने गर्छन् ।
उनका अनुसार कस्तो जिउडालकी महिलालाई मन पराउने भन्ने कुरा पुरुषको सामाजिक परिवेश, उसको शारीरिक अवस्थाका साथै कार्यस्थलको वातावरणले पनि निर्धारण गर्छ ।
वास्तवमा पुरुषले कस्तो जिउडालकी महिला मन पराउने भन्ने कुरा समय परिस्थितिले निर्धारण गर्छ । कुनै एक परिवेशमा रहेको पुरुष फरक परिवेशमा सर्ने वित्तिकै महिलाको जिउडालप्रतिको उसको मान्यता बदलिन्छ अर्थात् आफुले मन पराउने ‘आदर्श महिला सरीर’ को परिभाषा नै बदलिन्छ ।
यसप्रकार जुन पुरुषले तनावको वातावरणमा काम गर्नुपर्छ उसले निजि जिन्दगीमा मोटीघाटी महिलालाई मन पराउनुको उसको मनोवैज्ञानिक कारणले हो । उसले मोटीघाटी जिवनसाथीको साथमा आफुलाई बढि सुरक्षित ठान्दछ र तनाव घटेको महसुस गर्दछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out