महिला किन धेरै बाँच्छन् ?

वैज्ञानिकहरुले महिलाहरुको आयु पुरुषको भन्दा बढि हुनुको खास कारण पत्ता लगाएको दाबी गरेका छन् । झिंगामा गरिएको अध्ययनले महिलाको आयु पुरुषको भन्दा बढि हुनुको कारण पत्ता लागेको उनीहरुको भनाइ छ । त्यसक्रममा वैज्ञानिकहरुले प|mुट फ्लाइ नामको झिंगाको कोषका माइटोकोन्डि्रयाका डिएनएको अध्ययन गरेका थिए ।
अस्ट्रेलियाको मोनास विश्वविद्यालय तथा बेलायतको ल्यानकाष्टर विश्वविद्यालयका शोधकर्ताहरुले १३ वटा विभिन्न समूहका झिंगाको अध्ययन गरेका थिए । शोधकर्तामध्येका एक डाक्टर डमेइन डलिङका अनुसार उक्त अनुसन्धानबाट प्राप्त नतिजाले भाले जातिको आयुमा प्रत्यक्ष प्रभाव पार्ने तथा बुढ्यौली गराउने माइटोकोन्डि्रयाका डिएनएमा भएका उत्परिवर्तनको बारेमा स्पष्ट पारेको बताए । जबकी यस्ता उत्परिवर्तनले पोथीको जैविक पक्षमा कुनै असर पूराउँदैनन् । त्यसैले जुनसुकै जिवको पोथीको भालेको भन्दा आयु बढि हुन्छ र सोही नियम मानिसको भाले अर्थात् पुरुष र पोथी अर्थात् महिलामा पनि लागु हुन्छ ।
माइटोकोन्डि्रयालाई कोषको पावर हाउस पनि भनिन्छ । शरीरमा उर्जा उत्पादन गर्ने कोषको महत्वपूर्ण भागको रुपमा रहेको माइटोकोन्डि्रयाका जिनमा हुने उत्परिवर्तन वा नकारात्मक परिवर्तनका कारण त्यस्तो उर्जा उत्पादनमा बाधा पुग्न गइ कोष बुढो हुनथाल्छ । त्यसैले कुनैपनि जिवको आयु तथा बुढ्यौलीको टुंगो माइटोकोन्डि्रयाको कामकाजले तय गर्छ ।
महिलाहरु पुरुषभन्दा बढि बाँच्नुको एक महत्वपूर्ण जैविक कारण महिलाको कोषभित्रको माइटोकोन्डि्रयाका डिएनएको उत्परिवर्तन भएपनि अरु विभिन्न आर्थिक तथा सामाजिक कारणले पनि यसमा प्रभाव पार्ने बताइएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out