मुख्य पृष्ठ समाचार बिचार/ब्लग मनोरञ्जन बिजनेस खेलकुद बिशेष प्रवास बिचित्र संसार बिज्ञान-प्रबिधि साहित्य भिडियो English कण्डम प्रयोगमा चिनिया अब्बल, चरम आनन्द प्राप्त गर्नेमा हंगेरियन अघि

पछिल्लो तथ्यांकले यौन सम्पर्कका बेला कण्डमको प्रयोग गर्ने चिनियाहरु सबैभन्दा अगाडि रहेको देखाएको छ । सुरक्षित यौनसम्पर्कको बारेमा गरिएको सर्वेक्षणले ७७ प्रतिशत चिनिया मानिसहरुले आफुले पछिल्लोपटक गरेको यौन सम्पर्कका बेला कण्डम प्रयोग गरेको बताए ।
त्यस्तै कण्डम प्रयोग गर्ने मामिलामा हंगकंगका पुरुष दोश्रो स्थानमा परेका छन् । ७३ प्रतिशत हंगकंगेली पुरुषले कण्डम प्रयोग गर्ने गरेका छन् । कण्डम प्रयोगको मामिलामा भारतीयहरु तेश्रो स्थानमा परेका छन् । ७१ प्रतिशत भारतीय पुरुषहरुले कण्डम प्रयोग गर्ने गरेका सर्वेक्षणले देखाएको छ ।
यस्तै कोलम्बियालीहरु सबैभन्दा बढि सेक्स गर्नेहरुमा पहिलो स्थानमा परेका छन् ।
८९ प्रतिशत कोलम्बियालीहरुले हप्तामा कम्तिमा १ पटक सेक्स गरेको बताएका छन् । दोश्रो स्थानमा इण्डोनेसियाली र रसियनहरु परेका छन् । ८८ प्रतिशत इण्डोनेसियाली र रसियनले पनि हप्तामा कम्तीमा १ पटक सम्भोग गर्ने गरेका छन् ।
यौन सम्पर्कका बेला चरम आनन्द लिनेमा हंगेरीका मानिसहरु पहिलो स्थानमा परेका छन् । ७५ प्रतिशत हंगेरियनले सेक्सको बेला चरम आनन्द प्राप्त गर्ने गरेका छन् । चरम आनन्द प्राप्त गर्नेमा दोश्रोमा गि्रस तथा तेश्रोमा स्पेनी नागरिक परेका छन् ।
अध्ययन अनुसार भारतीय जोडीहरुको यौन सम्पर्क एक पटकमा केवल १५ मिनेटसम्म मात्र टिक्न सक्छ । यौन सम्पर्क अघि भारतीय जोडीहरुले १९ मिनेटसम्म पाक्क्रिडा अर्थात् फोरप्ले गर्ने गरेको पनि सर्वेक्षणले देखाएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out