इन्टरनेट चलाउन पाइन्छ भन्दै पार्टी कार्यालय भित्र बलात्कार

मुम्बई, पुस १३ - भारतमा १२ दिन अघि दिल्लीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सेलाउन नपाउँदै बलात्कारको अर्को घटना बाहिर आएको छ । दिल्लीकी पीडित किशोरी अहिले जीवन मरणको दोसाँधमा छिन् ।
भारत मध्यप्रदेशको बालाघाटकी २१ बर्षीया किशोरीलाई एक राजनीतिक कार्यकर्ताले पार्टी कार्यालयभित्रै बलात्कार गरेको रहस्य खुलेको छ । इन्टरनेट चलाउने भन्दै पार्टी कार्यालयभित्र लगेर बलात्कार गरेको भन्दै किशोरीले बिहीबार प्रहरीसमक्ष उजूरी दिएकी छन् ।
एक महिना अघि बलात्कार भए पनि किशोरीले बिहीबार प्रहरीमा उजूरी दिएकी हुन् । सामाजिक बहिष्कारको डरले बलात्कारको घटना गुपचुप राखेको बयान किशोरीले प्रहरी समक्ष दिएकी छिन् ।
बलात्कार गरेपछि पनि भातीय जनता पार्टीका कार्यकर्ता सिभिस हियाले पटक पटक फोन गरेर धम्क्याउने र व्याल्याकमेलिङ गर्न थालेपछि बुधबार उनले घटनाबारे परिवारलाई भनेकी थिइन् । लगत्तै प्रहरीकहाँ उजूरी परेको हो ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out